राजनीतिक छेपाराको रङ्ग

कार्तिक १८, २०७४-राजनीतिमा लाग्नेहरु सकभर पद र पहिचान गुमाउन चाहँदैनन् । कहिलेकाहीँ पदले पहिचान बनाउने गर्छ भने पहिचानले पद पनि खोज्ने गर्छ । राजनीतिक दलका शीर्षदेखि तल्लो स्तरका नेता तथा कार्यकर्तासम्म किन नहुन्, सबै पद र पहिचानलाई राजनीतिक प्रतिष्ठा बनाउने गर्छन् । राजनीतिक पहिचान हराइसकेका पूर्व सभामुख दमननाथ ढुंगाना २ दशकपछि प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्न … Continue reading राजनीतिक छेपाराको रङ्ग